जितपुर सिमारा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै फागुन २२ गते यात्रुबाहक बस दुर्घटनामा: १४ जना उद्धारित, उपचारको लागि हटौडा अस्पतालमा।


जितपुर सिमारा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै फागुन २२ गते यात्रुबाहक बस दुर्घटनामा भएकोमा, नारायणघाटबाट जनकपुरतर्फ जादै गरेको बस नं ६ ख ९०३० नम्बरको अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको छ। सुरक्षा फौजले यात्रुहरुको उद्धार गरी हटौडा अस्पतालमा पुर्याइएको छ। उद्धार गरी अस्पतालमा पुर्याइएका यात्रुहरुको संख्या अहिले समेत १४ जना थिए। घाइते भएका यात्रुहरुलाई उपचारको लागि हटौडा अस्पतालमा पुर्याइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.