नेपाली कार्यकर्ताहरुको कुवेतमा गाडी दुर्घटनामा मृत्यु ( Nepali News )


कुवेतमा गाडीले ठक्कर दिएपछि ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगरका तीन नेपालीको मृत्यु भएको छ। मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.